११ पुस २०८२, शुक्रबार | December 26, 2025

ट्विटरले सधैंका लागि बन्द ग-यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट @realDonaldTrump सधैँका लागि बन्द गरिदिएको छ । ट्रम्पले हिंसालाई प्रशय दिने खालका ट्वीटहरु डिलिट नगरेका कारण थप हिंसा बढ्ने आशंकाले ट्वीटर अकाउन्ट बन्द गरेको ट्वीटरले जनाएको छ । ‘हालै उनले गरेका ट्विटको समीक्षा र घटना विचार गर्दा थप हिंसा भड्काउने जोखिम देखिएपछि हामीले राष्ट्रपति…