काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्ष निकट जनसंगठनहरुले अध्यक्ष केपी शर्मा ओलीले आफुहरुका सर्त मान्न तयार नभए अलग पार्टी गठन हुने चेतावनी दिएका छन् । नेपाल खनाल पक्षीय केन्द्रीय कमिटीको बैठक चलिरहेकै समयमा बिहीबार विभिन्न १७ वटा जनसंगठनहरुले सामुहकि विज्ञप्ति जारी गर्दै पार्टी संरचना, विधान र नेतृत्व २ जेठ २०७५ अगाडिको अवस्थामा नल्याइए अलग पार्टी…