बुटवल । रुपन्देहीका मगरहरुले आफ्नो मगरात स्वायत्त प्रदेशको माग कायम रहेको बताएका छन् । मगर समूदायको ३९ औं मगर दिवसको सन्दर्भमा बुटवलमा ओयोजित पत्रकार सम्मेलनमा सहभागी रुपन्देहीका मगर अगुवाहरुले मगरहरुको भाषा, संस्कृति र भेसभुषा जबर्जस्ती खाेसिएको बताउंदै मगरात राज्य र पाठ्यक्रममा मगर भाषालाई समावेश नगर्दा सम्म मगरहरुको आन्दोलन जारी रहने बताए । पत्रकार सम्मेलनमा बोल्दै…