६ पुस २०८२, आइतबार | December 21, 2025

नेकपा सचिवालय बैठक धुम्बाराहीमा जारी, ओली र थापासहित चार सदस्य अनुपस्थित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको चरम अन्तसंघर्षका बीच प्रचण्डले बोलाइएको सचिवालय बैठक सुरु भएको छ । कार्यकारी अध्यक्षको हैसियतमा अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा अहिले चलिरहेको छ । दिउँसो ३ बजेपछि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार…