१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

कोरोना अपडेट : थप २४४४ जनामा संक्रमण पुष्टि, ३८५३ जना निको, ४२ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६४० जनाको परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो । यो संक्रमण अघिल्लो दिनको तुलनामा बढेको छ ।

पीसीआर विधिबाट १५०९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोमबार ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् । यसै अवधिमा थप ४२ जनाको मृत्यु भएको छ । आज मृत्युको संख्या पनि केही बढेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : २३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग