११ मंसिर २०८३, शुक्रबार | November 28, 2026

पुरानो लयमा फर्कने प्रयासमा बाँके र रुपन्देही, कोरोना अस्पतालहरु खाली हुँदै

नेपालगन्ज । कुनैबेला लुम्बिनी प्रदेशकै कोरोनाको हटस्पट बन्न प्रतिस्पर्धा गरिरहेका बाँके र रुपन्देही बिस्तारै आफ्नो पुरानो लयमा फर्कने प्रयास गरिरहेका छन् । बाँकेका बिगत ३ दिन देखि जिल्ला भित्रका कसैको पनि मृत्यु भएको छैन भने रुपन्देहीमा पनि मृत्युको संख्या १ वा २ मा सिमित भएको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १९ जना नयाँ संक्रमित…