पर्सा । नेपाल कम्युनिष्ट पार्टीका नेता मुकेश चौरसियाको हत्या आरोपमा १२ जना विरूद्ध पर्सा प्रहरीमा जाहेरी परेको छ । नेकपाकै नेता एवं पूर्वसभाद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा चौरसियाको परिवारले ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएको हो । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा बिहीबार जाहेरी दर्ता गरेको छ । यसअघि प्रहरीले जाहेरी लिन अस्वीकार गर्दै…