काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरूङलाई कोरोना संक्रमण भएको छ । मुख्य सचेतक गुरूङले आइतबार पीसीआर परीक्षण गराएकोमा हिजो सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो । सामान्य ज्वरो र खोकी भएपनि सचेतक गुरूङको स्वास्थ्यअवस्था सामान्य रहेको भन्दै उनको सचिवालयले केहिदिन यता उनको प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन…