६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

विस्फोटक पदार्थसहित चन्द समूहका छ कार्यकर्ता पक्राउ

लमजुङ । विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दोर्दी गाउँपालिका– ५ खिमचोक पाँचस्वाँरामा उनीहरुले अवाच्छनीय गतिविधि गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा आज अपराह्न १ बजे प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाको नेतृत्वमा गएको टोलीले तिनलाई घेराबन्दी गरेर पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका वडा…