नेपालगन्ज । बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा आइतबार अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ३ निवासी ७७ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि यही मंसिर ५ गते मेडिकल कलेजको प्रि…