काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ५०७, ललितपुरका ६१, भक्तपुरका ५० जनामा संक्रमित थपिएका हुन । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । १२४३…