काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवको उपस्थितिमा शुक्रबार हस्ताक्षर सम्पन्न भएको हो । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमति पत्र १.…