२२ चैत्र २०८२, आइतबार | April 5, 2026

संविधानमा व्यवस्था गरेअनुरुप काम गर्न ढिला भयोः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि देशमा उल्लेख्य प्रगति भए पनि संविधानले व्यवस्था गरेका मौलिक हकलाई कार्यान्वयन गर्नबाट राजनीतिक नेतृत्व चुकेको बताएका छन् । ‘नेपाल खबर डट कम’को १०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित विशेष परिसंवादमा अध्यक्ष प्रचण्डले अब संविधानको परिमार्जन गर्ने समय आएको बताए । “आर्थिक सूचक राम्रा छन्…