नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पताललाई कोभिड–१९ बिषेश अस्पताल निर्माणको लागि जनस्तरबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । जनस्तरबाट सहयोगको आह्वान गरिएसँगै मंगलबार नेपालगञ्ज उद्योग वाणिज्य संघले अस्पताल निर्माणका लागि ५ लाख ५१ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रमका बिच संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले कोभिड बिशेष अस्पतालका निर्माण…