बर्दिया । बर्दियामा कोरोना संक्रमण भएका एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण नहुँदै मृत्यु भएपछि दाहसंस्कार गर्दै गर्दा कोरोना पुष्टि भएको खबर आएपछि मलामीको भागाभागभएको छ । बर्दियाको मधुवननगरपालिका–९ का ७८ वर्षिय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा…