काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा मात्रै ३८ जना रहेका छन् भने भक्तपुर र ललितपुरमा चार चार जना रहेका छन् । यस्तै, सबैभन्दा धेरै संक्रमित भने बाँकेमा थपिएका छन् । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६२…