१४ पुस २०८२, सोमबार | December 30, 2025

काठमाडौं उपत्यका र मोरङमा ३ जना कोरोना संक्रमितको मृत्यु, हालसम्म मृतकको संख्या ८८ पुग्यो

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बबुधबार ह्वात्तै बढेको छ । बिहानै बुटवलस्थित कोरोना अस्पतालमा दुई जनाको मृत्युको खबर सेलाउन नपाउँदै ललितपुरका दुई अस्पताल र मोरङमा एक एक जना गरी तीन जनाको मृत्यु भएको छ । पछिल्लो रिपोर्ट अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङको बुढीगंगा –२ गंगा चोकका ५५ वर्षीय एक…