१४ पुस २०८२, सोमबार | December 29, 2025

मंगलबार थपिए ६३८ जना कोरोना संक्रमित, सबैभन्दा धेरै थपिए काठमाडौं उपत्यकामा

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६३८ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या धेरै दिन पछिको निकै धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले ६३८ जना संक्रमित थपिएको जानकारी दिएका हुन् । १० हजार ४६२ जनामा गरिएको पीसीआर परीक्षणमा ६३८ जना संक्रमित थपिएका…