१४ पुस २०८२, सोमबार | December 30, 2025

साउन २९ गते राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म बुटवल उपमहानगर क्षेत्रमा लकडाउन घोषणा

बुटवल । कोरोना भाइरसको महामारीलाई नियन्त्रण बाहिर जान नदिन बुटवल उपमहानगरपालिकाले लकडाउनको घोषणा गरेको छ । बुटवल कोरोना अस्पतालमा बुधबार बिहान २ जनाको मृत्यु भएपछि उपमहानगरपालिकाले बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म लकडाउनको घोषणा गरेको हो । उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले खबरकुरासँग कुरा गर्दै सबै वडामा लकडाउन लगाइएको जानकारी दिए ।…