१४ पुस २०८२, सोमबार | December 30, 2025

आजको मौसम : देशभर सामान्य बदली, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल पश्चिमी नेपाल नजिक दक्षिण तर्फ रहेको छ । हाल देशका अधिकांश भू–भागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा हल्का बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज विहान ३ बजे मापन गरिएको तथ्यांक अनुसार पछिल्लो ३ घण्टामा कुशुम, नेपालगञ्ज, खजुरा, नौवस्ता…