बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत राजमार्ग चौराहा-चिडियाखोला खण्डको सडक विस्तार गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएसँगै व्यापारिक मार्ग विस्तार आयोजनाले सडक अतिक्रमण गरेर बसेका घरधनीहरुलाई सडकको जग्गा खाली गरिदिन २४ घण्टे सुचना जारी गरेको छ । सर्वोच्च अदालतले असार ३ मा आफैले दिएको अल्पकालिन अन्तरिम आदेश खारेज गर्दै बाटो बिस्तार रोक्नु पर्ने अवस्था नभएको फैसला सुनाएपछि…