१५ पुस २०८२, मंगलबार | December 30, 2025

संक्रमित गर्भवतीको उपचारमा संलग्न स्वास्थ्यकर्मी र नर्सिङबाटै स्वास्थ्य सेवा सुचारु

नेपालगन्ज । भेरी अस्पतालमा कोरोना पुष्टि भएकी गर्भवतीको 'क्लोज कन्ट्याक्ट'मा सेवा दिएका नर्सिङ स्टाफ र स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिन नपठाई पुनः काममा लगाईएपछि अन्य प्रसुति गराउन आएका गर्भवतीहरु जोखिममा परेका छन् । शनिबार कोरोना पुष्टि भएर मेडिकल कलेज रिफर गरिएकी गर्भवती महिलाको उपचारमा संलग्न नर्सिङ र स्वास्थ्यकर्मी कसैलाई पनि क्वारेन्टिन पठाईएको छैन । संक्रमित लगेको केहिबेर काम…