नेपालगञ्ज । कोरोना संक्रमणका कारण बाँकेमा तेस्रो व्यक्तिको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतवार दिउँसो ३ बजे कोरोना संक्रमित कोहलपुर वडा नं. २ की ७० वर्षीया महिलाको मृत्यु भएको हो । योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि बाँकेको नरैनापुर गाउँपालिकाका…