नेपालगन्ज । बाँकेमा स्वास्य कार्यालय, प्रयोगशाला र स्थानीयतह बीच समन्वय नहुँदा कोरोना संक्रमण पुष्टि भएका कम्तीमा १४ जना सम्पर्क बाहिर पुगेका छन् । बाँकेमा प्रयोगशालाको रिपोर्टको राम्रोसँग बिश्लेषण नगरी क्वारेन्टिनमा बसेकाहरुलाई घर पठाउने र घर पठाईसकेपछि उनीमा कोरोना देखिने गरेको छ । साउन २३ र २४ गते परिक्षण गरेर कोरोना पुष्टि भएका मध्य कम्तीमा १४…