१ चैत्र २०८२, आइतबार | March 15, 2026

मंगलबार थपिए १ हजार ४५९ जना नयाँ संक्रक्रित, १ हजार ६२ घर फर्किए

काठमाडौं । मंगलबार कोरोना भाइरसका १ हजार ४५९ जना संक्रमित थपिएका छन् । संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । १० हजार ३७५ पीसीआर परीक्षण गर्दा मंगलबार १ हजार ४५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार…