१२ पुस २०८२, शनिबार | December 28, 2025

सिन्धुपाल्चोक बाढीपहिरो अपडेट : घाइतेलाई हेलिकोप्टरबाट उद्दार गरी काठमाडौं ल्याइयो

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा अविरल वर्षापछि गएराति गएको भीषण बाढी र पहिरोमा परी घाइते भएकाहरुको उद्दार कार्य जारी छ । काठमाडौबाट गएका दुई वटा हेलिकोप्टरमार्फत घाइतको उद्दार गरिएको हो । बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले बताए। कैलाश एयरको हेलिकोप्टरमा सुवेश तामाङ र सविता…