१२ पुस २०८२, शनिबार | December 27, 2025

२४ घण्टामा कोरोना भाइरसका ४६३ जना संक्रमित थपिए

काठमाडौं । आइतबार कोरोना भाइरका ४६३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा १०५ महिला र ३५८ पुरुष गरी ४६३ जना नयाँ संक्रमित थपिएको जानकारी दिइएको हो । हालसम्म नेपालका ७७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । देशभर १२ हजार ७७२ जना संक्रमित भएको मन्त्रालयका प्रवक्ता डा.…