१२ पुस २०८२, शनिबार | December 27, 2025

कुनै बेलाको कोरोना इपिसेन्टर बनेको बाँकेका क्वारेन्टाइन र आइसोलसन खाली हुँदै

नेपालगञ्ज । कुनै बेला कोरोना भाइरसको इपिसेन्टर जस्तै बनेको बाँकेका अधिकांस क्वारेन्टाइन र आइसोलेसन सेन्टर खाली हुँदै गएको छ । जिल्लामा एक सय १४ वटा क्वारेन्टाइन र १४ वटा आइसोलेसन सेन्टर भएकोमा ७१ वटा क्वारेन्टाइन र नौ वटा आइसोलेसन सेन्टर खाली भइसकेको छ भने हरेक दिन कोरोना निको भएर घर फर्कने क्रम पनि जारी रहेको…