काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शालाई नेपालको निशान छापमा परिवर्तन गर्ने नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । नेपालको अद्यावधिक नक्सा अनुसार निशान छापमा रहेको नक्सा परिमार्जनका लागि राष्ट्रियसभाबाट सर्वसम्मतले संशोधन पारित भएको हो । बिहीबार राष्ट्रियसभामा छलफल पछि भएपछि भएको मतदानमा उपस्थित सबै ५७ जना सांसदले…