११ पुस २०८२, शुक्रबार | December 26, 2025

आजको मौसम : अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ । हाल प्रदेश नं ५ का केही भु–भाग, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ का अधिकांश क्षेत्रमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा…