बुटवल । पाल्पाको दोभानबाट बुटवल तर्फ आईरहेको इसुजु डबलक्याप जिप दुर्घटनामा परेका ५ घाईतेहरुलाई काठमाडौं रिफर गरिएको छ । ६ जना घाईते मध्य २ जनाको अवस्था चिन्ताजनक र अन्यको पनि थप उपचार आवश्यक परेको भन्दै उनीहरुलाई काठमाडौं रिफर गरिएको लुम्बिनी प्रादेशीक अस्पतालले जनाएको छ । दोभान बाट बुटवल तर्फ आउंदै गरेको प्रदेश ३-०१-२२ च ४५२२…