काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संविधान संशोधन विधेयकमा मतदान नगर्ने सांसदहरूलाई स्पष्टिकरण सोधेको छ । नेकपा संसदीय दलले मतदानमा भाग नलिने तीन जना सांसदहरूलाई स्पष्टिकरण सोधेको हो । सांसदहरू हरिबोल गुजुरेल, धनबहादुर बुढा, शिवकुमार मण्डल र गोपाल बम मतदानको दिन अनुपस्थित रहेका थिए । यी मध्ये धनबहादुर बुढा, शिवकुमार मण्डल र गोपाल बमलाई नेकपा…