१० पुस २०८२, बिहिबार | December 25, 2025

टिप्पर दुर्घटना अपडेट : २ को मृत्यु ६ जना वेपत्ता, ३१ को जीवितै उद्धार

सुर्खेत । कालिकोटमा भएको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन् । बुधबार बिहान भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर लालीघाटमा दुर्घटना भएको हो । कालिकोट प्रहरीका अनुसार टिप्पर दुर्घटनामा नदीमा बगेका ३१ जनालाई जीवितै उद्धार गरिएको छ । दुई जनाको शव भेटिएको र…