काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र [सीसीएमसी] मा परराष्ट्र मन्त्रालय मार्फत बिदेशमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने क्रम सुरु भएको छ । २ वटा उडानबाट मलेसीया र म्यानमारबाट नेपाल भित्रिएका नेपालीको अनुभवबाट पाठ सिक्दै बिश्वका बिभिन्न मुलुकहरुमा नेपाल आउन चाहनेहरुको नाम टिपाउन भनिए अनुसार हाल सम्म ३४ देशमा रहेका ५६ हजार ९३ जनाले स्वदेश आउन परिवार…