१० पुस २०८२, बिहिबार | December 25, 2025

२४ घण्टामा २७९ जना संक्रमित थपिए, हालसम्म संक्रमितको संख्या ४,३६४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छ्न । यससँगै हालसम्म कोरोना संक्रमितको संख्या ७२ जिल्लामा ४,३६४ पुगेको छ । जसमध्ये ४०५५ पुरुष र ३०९ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५७३ जना निको भएर…