१० पुस २०८२, बिहिबार | December 25, 2025

लकडाउन मोडालिटीबारे सरकार अझै अलमलमा, मध्यरातसम्म बैठक बसेपनि निस्किएन निस्कर्ष

काठमाडौं । मध्यरातसम्म बैठक बसेर छलफल गरेपनि सरकार लकडाउनको मोडालिटीबारे कुनै निर्णय गर्न असफल भएको छ । निरन्तरको लकडाउनबाट प्रभावित आम नागरिकले लकडाउन उलंघन गरपरहेका बेला सरकार विकल्प दिन फेरिपनि असफल भएको हो । लकडाउनको स्वरुप परिर्वतनको निर्णय गर्न बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समतिको बैठक कुनै निर्णयमा पुग्नै सकेन । प्रधानमन्त्रीको सरकार…