काठमाडौं । कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिला सुरु भएको छिमेकी चीनले कोरोना विरुद्धको लडाईंमा स्वेतपत्र जारी गरेको छ । चीनको राज्य परिष्द सूचना कार्यालयद्वारा 'फाइटिङ कोभिड–१९ चाइना इन एक्सन' शिर्षकको स्वेतपत्र जारी गरेको हो । चीन सरकारको स्वेतपत्रका अनुसार भाइरसविरुद्धको लडाईंमा चीनको प्रयासलाई सुरक्षित गर्दै बाँकी विश्वमा आफ्नो अनुभव सेयर गर्ने उद्देश्यले स्वेत पत्र जारी…