नेपालगञ्ज । भारतबाट नेपाल फर्कने नेपालीलाई लिन सार्वजनिक यातायातका नेपाली सवारी साधन सीमावर्ती भारतीय बजार रुपईडिहासम्म पुग्ने गरेको खुलासा भएको छ । कानुनत गत चैत्र ११ गते देखि सिल भएको सिमाको सिल उल्लंघन गर्दै नेपाली सवारी साधन भारतीय बजार सम्म जाने गरेका हुन् । नेपाल फर्कदै गरेका नेपालीहरुलाई गन्तब्य पु-याउन नेपालगन्जका सवारी मालीकहरुलाई भ्याइनभ्याई भएको…