काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वभर एकैदिन अरू ५ हजार ४९९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ९३ हजार १ सय ४२ पुगेको छ । ३० लाख ५८ हजार ७७४ जनाको उपचार भइरहेकोमा ५५ हजार ४सय ६० जनाको अवस्था गम्भीर छ भने ३२ लाख ४१ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् । कोरोना…