काठमाडौं । गत २४ घण्टामा कोरोना भाइरसका संक्रमित १६६ जना थपिएका छन् । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा सबैभन्दा धेरै ६४ जना संक्रमित देखिएका छन् । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३७ जना संक्रमित देखिएका छन्…