काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गराउन सरकारलाई निर्देशन दिएको छ । राज्य ब्यवस्था समितीको आज बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितीले सीमा क्षेत्रमा रहेका भौतिक संरचना र मानववस्ती हटाउन सरकारलाई निर्देशन दिंदै अन्तर्राष्ट्रिय मुल्य मान्यता विपरित अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता विपरीत…