काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख २९ हजार ७ सय १९ पुगेको छ । संक्रमितको संख्या ५० लाख ८२ हजार ६ सय ६१ पुगेको छ । पछिल्लो २४ घन्टामा ९९ हजार ७ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ४ हजार ७ सय ४० जनाले ज्यान गुमाएका…