काठमाडौं । शुक्रबार बिहानै ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार कपिलवस्तु बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका एक ८ वर्षीया बालिकासहित ९ जना पुरुष, सर्लाही गोडैता नगरपालिका र रामनगर बहुअर्वा गाउँपालिकाका एक महिला सहित १४ जना पुरुष रहेका छ्न । यस्तै, चितवनको भरतपुर महानगरपालिका केसरबाघका ७४…