८ पुस २०८२, मंगलबार | December 24, 2025

संक्रमितलाई आईसोलेसन पठाउन स्थानीयको अवरोध, उपचार गर्न ल्याउने भनेपछि जनप्रतिनिधिको भागाभाग

नेपालगन्ज । कोरोना भाइरसको संक्रमण पुष्टी भएका संक्रमितहरुलाई उपचारका लागि लिन गएको एम्बुलेन्सलाई बांकेको नरैनापुरमा अवरोध गरिएको छ । सोमबार पुष्टी भएका ५९ जना संक्रमितहरुलाई नेपालगन्जको डेन्टल अस्पताल र खजुराको क्यान्सर अस्पतालमा राखि उपचारगर्ने निर्णय भएसंगै आई एन एफ र नेपाली सेनाको एम्बुलेन्स उनीहरुलाई लिन नरैनापुर गएको थियो । संक्रमित लिन गएको एम्बुलेन्सलाई स्थानीयबासीले घेरेर…