काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित थपिने क्रम दिनदिनै बढिरहेको छ । झापामा ८ र रुपन्देहीमा १ जना गरी ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाको कचनाकवलको लक्ष्मीस्कुलमा रहेको क्वारेन्टाइनमा रहेका ८ जना र लुम्बिनीस्थित श्रीलंकन गेष्ट हाउसमा रहेका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. दिपक…