काठमाडौं । सिन्धुपाल्चोक बाह्रविसेकी एक सुत्केरी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको आंशंका गरिएपछि उनको गाउँ र माइती गाउँ सिल गरिएको छ । शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नगरपालिका वडा नं. ८ र ९ लाई सिल गरेको हो । सिल गरिएको क्षेत्रमा सेना समेत परिचालन गरिएको छ । सिल गरिएको क्षेत्रमा कसैलाई पनि…