१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज ।  बाँकेमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नं.  १२ कोरिउनपुर बस्ने ६० वर्षीय पुरूषको शनिबार पौने ५ बजे मृत्यु भएको हो । दैलेख घर भै १९ वर्षदेखि नेपालगन्ज बस्दे आएका ति पुरूष गत असोज १५ गते भेरी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनको…