काठमाडौं । नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन्। कार्तिक ३ गते कार्यकाल सकिँदै गरेका मुख्यसचिव रेग्मीले राजीनामा दिएका हुन् । नयाँ मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागी र सचिव केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटाको नाम चर्चामा रहेको छ । यसैबीच, प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बिहान ९ बजे बैठक भनेर…