१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २९ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार…