काठमाडौ । लकडाउन के गर्ने भन्ने विषयमा छलफल गर्न बोलाइएको मन्त्रिपरिषद् बैठक बेलुकी ५ बजेसम्मलाई सरेको छ । प्रधानमन्त्रीको व्यस्ताले गर्दा बैठक सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीले लकडाउनका विषयमा कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिमसँग छलफल गर्ने तयारी छ । यसअघि मन्त्रिपरिषद् बैठक दिउँसो दुई बजेका लागि बोलाइएको थियो ।…